टिप्स « Khabarhub

ओठ फुटेमा अपनाउन सकिने घरेलु उपचार विधि

ओठ कडा, फुस्रो, गाढा कालो, चिरा परेको र तीव्र वेदनायुक्त हुनु, ओठबाट रगत निस्कनु, ओठ पाक्नु, पीप निस्कनु, जलन, पीडा एवं चिलाउने भएमा निम्नानुसारको घरेलु उपचार गर्न सकिन्छ— घरेलु उपचार १.  घीउमा शुद्ध मैन तताएर सेक्नाले ओठका रोगहरु ठीक हुन्छन् । २.  तेल, घीउ, मैन, बोसो आदि पदार्थहरुमा मैन तताएर सेक्नाले ओठ फुटेको ठीक हुन्छ…