Live on
Your Voice, Your Power
सुत्केरी अवस्था महिलाको लागि विशेष संवेदनशिल र जोखिम अवस्था हो । यस अवस्थामा महिलाको लागि साधारण अवस्थामा भन्दा २५ प्रतिशत बढी पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । सुत्केरी अवस्थामा महिलालाई विशेष गरी प्रोटिन शक्ति आइरन, फोलिक एसिड, भिटामिन ए र क्याल्सियमका साथै अन्य पौष्टिक तत्वहरुको थप आवश्यकता पर्दछ । पौष्टिक तत्वको साथै नवजात शिशुलाई ६ महिनासम्म…