टिप्स « Khabarhub

यस्तो छ कोइराला फुलको औषधीय महत्व

—     दैनिक रुपमा मूलाको प्रयोग गर्नाले मूत्रसम्बन्धी सम्पूर्ण रोगको समाधान हुन्छ । —     यसले पत्थरीलाई निर्मूल पार्छ । —     यसको पात खाएमा कब्जियत ठिक भई दिसा खुलाउँछ । —     यसले मानसिक रोगलाई पनि ठिक गर्दछ । —     मूलाको सेवनले कष्टकर रजस्वलालाई शीघ्र नियन्त्रण पन गर्दछ । साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट