टिप्स Archives | Page 36 of 85 | Khabarhub Khabarhub

कलेजो सुन्निएमा अपनाइने घरेलु उपचारविधि

—हर्रोलाई पिसेर धुलो बनाउनुहोस्, उक्त धुलोलाई गुडमा मिलाई दिनको २ पटक खानाले कलेजो सुन्निएको निको हुन्छ । —कालो मरिच, सौफ, मिश्रीलाई बराबर मात्रामा मिलाई धुलो बनाउनुहोस् उक्त धुलोलाई २ चम्चा कागतीको रससँग खाना खानुभन्दा अगाडि खानाले कलेजो सुन्निन कम हुन्छ । —सुकेको अमलाको धुलो एक गिलास तातो पानीसँग खाली पेटमा खानाले कलेजोसम्बन्धी सम्पूर्ण रोग निको…