Live on
Your Voice, Your Power
काठमाडौँ– गहुँको जमरामा रोगप्रतिरोधी अत्भुत शक्ति छ भनि पत्ता लाउने अमेरिकन लेडी डा. अन्ना विगभोर (डी.डी.एन.डी, पी.एस.डी., पी.डब्लु.डी., एस.,एम.डी.) हुन् । विभिन्न पशुहरूमा गरिएको यसको अनुसन्धान तथा प्रयोगबाट गहुँको जमरा सर्वरोग नाषक महाऔषधि भएको उनले दाबी गरेकी हुन् । उनका अनुसार १२.८ प्रतिशत प्रोटिन, ७१.२ प्रतिशत कार्वोज, १.५ प्रतिशत खनिज लवण, ०.५ प्रतिशत क्याल्सियम, ०.१२…