टिप्स « Khabarhub

थाहा पाउनुहोस् फलफूल खाने सही समय र नियम

पौष्टिक तत्वले भरिपूर्ण फलफूलको सेवन अधिकाशं अवस्थामा फाइदाजनक हुन्छ । अझ ब्यस्त जीवनशैलीमा हतारोका कारण खाना वा खाजा खान समय निकाल्न नपाउँदा गरिने फलफूलको सेवन उत्तम विकल्प हो । तर फलफूल खाने पनि एक तरिका हुन्छ । अन्यथा यसले फाइदाको साटो हानि पुर्‍याउँछ । कस्तो अवस्थामा फलफूलले हानी पुर्‍याउँछ त ? १. अधिकाशं मानिस फलफूलखाने…