टिप्स « Khabarhub

चाया-पोतोको समस्या र रोकथामका उपाय

हामी सबैलाई राम्रो हुन मन लाग्छ। सबैले आफ्नो छाला राम्रो बनाउन बजारमा पाइने विभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्छौँ। कतिपयसामान र औषधिले काम गर्दछ त कतिपय उपायले राम्रो बनाउनको साटो उल्टै समस्या बढाउँछ। अनुहारमा आउने पोतोले मानिसको सौन्दर्य नै बिगार्छ। कालोपोतोको कारण कतिपय मानिस मानसिक समस्यामासमेत पर्ने गर्छन्। गाला, आँखाको छेउछाउ देखिने पोतोले मानिसको मनोबल नै…