टिप्स Archives | Page 8 of 85 | Khabarhub Khabarhub

शरीरमा आयोडिनको कमी भए के हुन्छ ?

काठमाडौं - आयोडिन हाम्रो लागि दैनिक रूपमा नभई नहुने तत्त्व हो। आयोडिन विशेष गरेर समुद्रबाट प्राप्त हुने प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिसलगायत समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा बढी पाइन्छ। हाम्रो नेपालमा समुद्र छैन। त्यस कारण हामीले आयोडिनयुक्त नुनको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन्। जमिनमा उमारेका खाद्य पदार्थः सलगम, बन्दा, पालुङ्गो, ब्रोकाउली आदिमा…