Live on
Your Voice, Your Power
तपाईंले आफूले आफूभित्रै कति फोहोर र जीवाणु होलान भनेर सोच्नु भएको छ? यदी छैन भने तपाई ढुक्क हुनुहोस तपाईको शरीरमा उत्पादन हुने फोहोर र रहने जीवाणुको संख्या धेरै हुन्छ । हाम्रो पेटको आमाशयमा मात्र २ हजार बढी प्रजातिका जीवाणू पाइने चिकित्सकहरुले बताएका छन् । युरोपियन मोलेकुलर बायोलोजी ल्याब्रोटरी तथा वेलकम स्यांगर इन्स्टिच्युटका अनुसन्धानकर्ताका अनुसार हाम्रो…