टिप्स « Khabarhub

ख्याल गर्नुहोस्! मुखमा फोहोर कुहिए श्वास गनाउँछ

मानव स्वास्थ्यमा ख्याल गर्नु पर्ने कुरा धेरै छन्। सामान्य असावधानी कै कारण यस्ता समस्या पनि बढाउने गरेका छन्। यही समस्या मध्येको एक हो श्वासप्रश्वास गनाउने समस्या । ठूला सभा समारोह तथा गेटटुगेदरमा जाँदा धेरै व्यक्ति टाढा एकान्तमा बस्ने गर्छन्। मुख र श्वास गनाउने समस्याका कारण समूहमा घुलमिल हुन नसक्ने अवस्था पनि आउँछ । श्वास पेटमा…