टिप्स « Khabarhub

रक्तदानले बचाउँछ ज्यान–थाहा पाउनुस् कसले गर्न हुन्छ, कसले हुँदैन ?

काठमाडौं– आज विश्व रक्तदाता दिवस नेपालमा बिभिन्न कार्यक्रम गरी मनाइदैछ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन यो दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष यस दिनलाई रक्तदान दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । मानव रगत समूह ब्लड ग्रुप…