Live on
Your Voice, Your Power
स्वास्थ्य अवस्था मजबुद बनाउन खानासँगै सलादको सेवन एकदमै राम्रो मानिन्छ । कतिपयलाई सलादमा के सेवन गर्ने भन्ने जिज्ञासा पनि हुन सक्छ । सामान्यतयाः सलादमा काक्रो, मुला, गाँजर सेवन गरिन्छ । यी सबै खानेकुरा स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यस मध्येको गाँजर सलादका रुपमा प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ । हेर्नुहोस गाँजरका फाइदा – गाँजरमा…