Live on
Your Voice, Your Power
काठमाडौँ- पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा प्रतिआतङ्कवाद कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् । कारबाहीका क्रममा दुई जना आतङ्ककारी पक्राउ परेका छन् । सिन्ध प्रान्तको प्रतआतंकवाद विभाग सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपासनजिकै कारवाही गरेको थियो । दुवै मृतकको पहिचान भइसकेको छ । उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक ए तालिबान पाकिस्तान (टीटीपी) का…