विविध « Khabarhub

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं- सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको छ ।  आन्तरिक राजस्व विभागले बिहीबार विभागमा आयोजना गरी भाद्र महिनाको घोषणा गरेको हो ।  भाद्र १ देखि १५ र १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्तामध्येबाट ३२ जनालाई एक–एक लाखको विजेता र २ जनालाई बम्पर उपहार विजेता घोषणा गरिएको थियो । जस अनुसार…