Live on
Your Voice, Your Power
काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ । मुलपानी क्रिकेट मैदानमा सुरु भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा गरिराखेका छन् । सुरुमा ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ५८ ओभर तीन बलमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाएको छ । उसका लागि…