Live on
Your Voice, Your Power
काठमाडौं – भारतको महिला प्रिमियर लिग (डब्ल्युपिएल)को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले उचालेको छ । दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउँदै आरसिबीले उपाधि उचालेको हो । फाइनलमा आरसिबीका लागि स्मृति मन्धाना र जर्जिया भोलको ऐतिहासिक १ सय ६५ रनको साझेदारी गरेपछि दिल्ली फाइनलमा चुकेको हो । आरसिबीसँगको हारसँगै दिल्ली लगातार चौथो पटक फाइनलमा चुकेको हो ।…