क्रिकेट Archives | Page 30 of 277 | Khabarhub Khabarhub

इंग्ल्याण्डविरुद्धको टी-२० सिरिज : सूर्यकुमार भारतीय टिम कप्तान बन्दा अटाएनन् पन्त

दिल्ली - भारतले इंग्ल्याण्डविरुद्ध हुने ५ खेलको टी-२० शृङ्खलाका लागि टोलीको घोषणा गरेको छ। सन् २०२३ को एक दिवसीय विश्वकपपछि मोहम्मद सामी पहिलो पटक टोलीमा फर्केका छन्। सन् २०२४ को टी-२० विश्वकप विजयी टोलीका विकेट किपर ऋषभ पन्त भने टोलीमा छैनन्। सञ्जु सामसन र ध्रुव जुरेल टोलीमा छन्।२२ जनवरीमा पहिलो खेल कोलकातामा हुने सो टी-२०…