क्रिकेट « Khabarhub

पञ्जाब किंग्समाथि शानदार जित निकाल्दै आरसीबी प्लेअफमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६१औँ खेलमा आइतबार रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले पञ्जाब किंग्स (पीबीकेएस) माथि २३ रनको रोमाञ्चक जित दर्ता गरेको छ । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको यस प्रतिस्पर्धामा आरसीबीले प्रस्तुत गरेको २२३ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १९९ रनमा समेटियो। यो शानदार…