Live on
Your Voice, Your Power
काठमाडौँ - फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न नकआउट चरणको खेलमा बोस्निया हर्जगोभिनालाई २–० गोललले हराउँदै अमेरिका अन्तिम १६ मा पुगेको हो । अमेरिकाका फोलोरिन बालोगुन र मलिक टिलम्यानले गोल गरेका थिए । बालोगुनले खेलको ४५औँ मिनेटमा गोल…