Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । कोनपोस्थित हङकङ नेसनल स्टेडियममा दुवै टोलीले केही उत्कृष्ट अवसरहरु सिजर्ना गरेपनि गोल गर्न भने सकेनन् । नेपालले एएफसी एसियन कप छनोटको तयारी स्वरुप हङकङसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले आज ३७ वर्षपछि हङकङविरुद्ध मैदान उत्रिएको थियो । सन् १९८८ को एएफसी एसियन…