Live on
Your Voice, Your Power
काठमाडौं - स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक गोल गर्नुका साथै पेनाल्टी गुमाएको खेलमा डेनमार्कलाई हराउँदै पोर्चुगल युरोपेली नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु भूमिमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगल ३-२ ले विजयी भएपछि एग्रिगेट स्कोर ३-३ भएको थियो। पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो। बराबरी पछि थपिएको समयमा पहिलो मिनेटमा नै फ्रान्सिस्को…