फुटबल Archives | Page 203 of 357 | Khabarhub Khabarhub

फिनल्याण्डले डेनमार्कलाई हरायो, बोहोस खेलाडी एरिक्सनको स्वास्थ्यमा सुधार

काठमाडौँ- फिनल्याण्डले १६औँ संस्करणको युरोकप फुटबलमा डेनमार्कलाई हराउँदै विजयी सुरुवात गरेको छ । कोपनहेगनमा शनिबार राति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० गोलले हराएको हो । फिनल्याण्डको जितमा जोएल पोहनपालोले ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यस्तै डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ७४औँ मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए ।…