Live on
Your Voice, Your Power
विश्वकप फुटबलको सबैभन्दा ठूलो मञ्च हो, जहाँ खेलाडीहरू केवल ट्रफीका लागि मात्र होइन, इतिहासमा आफ्नो नाम अमर बनाउन मैदानमा उत्रिन्छन् । हरेक संस्करणले नयाँ नायक जन्माउँछ, तर केही यस्ता खेलाडी पनि छन्, जसको प्रभाव दशकौँ बितिसक्दा पनि कम भएको छैन । उनीहरूले केवल गोल गरेनन्, उपाधि जितेनन् वा कीर्तिमान बनाएनन्, बरु फुटबल खेल्ने तरिका नै…