फुटबल « Khabarhub

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै सबैभन्दा धेरै आम्दानी गर्ने खेल प्रतियोगितामध्ये एक बन्ने अपेक्षा गरेको छ। यसपटक विश्वकपका केही टिकटको मूल्य यति महँगो छन् कि त्यस रकमले नेपालको राजधानी काठमाडौं र भारतको राजधानी दिल्लीमा ठूलो घरसमेत किन्न सकिन्छ । विश्वकपबाट फिफाले टिकट बिक्री, आतिथ्य (हस्पिटालिटी) प्याकेज, प्रसारण अधिकार, प्रायोजन, मार्केटिङ…