Live on
Your Voice, Your Power
काठमाडौं- रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा बार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बार्यनले होफिनहमलाई ४–३ गोल अन्तरले पराजित गर्यो । लेवान्डोस्कीले सिजनको ३४ औ र ३५ औ गोल गर्दै बार्यनलाई महत्वपूर्ण जित दिलाए । पोल्याण्डका फरवार्डले पहिलो र दोस्रो हाफ दुवैमा एक एक गोल गरेका थिए । सुरुवाती गोल…