फुटबल « Khabarhub

गरिबीबाट कोरिएको रोनाल्डोको त्यो बाटो

उनका बाबु स्थानीय फुटबलमा सामान बनाउने काम गर्थे, अनि आमा अरूको घरको भान्सामा काम गर्ने। छोरा संसारको सबै भन्दा लोकप्रिय खेलको सबै भन्दा लोकप्रिय खेलाडी। सन् १९८५ मा पोर्चुगलमा जन्मिएका क्रिस्टियानो रोनाल्डोको बाल्यकाल सहज थिएन। बाबुको व्यवसायका कारण छोरा रोनाल्डो सानोमा नै फुटबल मोह भएका व्यक्ति हुन् ।  १२ वर्षको उमेरमा उनलाई पोर्चुगलको फुटबल क्लबले…