प्रवास « Khabarhub

मध्यपूर्वमै छन् १७ लाख २९ हजार नेपाली, कुन देशमा कति ?

काठमाडौं- दुई दिनदेखि इरानमा इजरायली र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थालाई लिएर चिन्त व्यक्त भएको छ। यही चिन्ताबीच परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसहित मध्यपूर्वमा रहेका नेपालीहरूको विवरण सार्वजनिक गरेको छ। परराष्ट्रका सहसचिव रामकाजी खड्काले इरान युद्धको बाछिटाका कारण तनावमा रहेका अन्य देशका नेपालीको संख्या पनि खुलाएका छन् । उनका अनुसार इरानदेखि साइप्रसम्म…