Live on
Your Voice, Your Power
दोहा- साउदी अरबमा गैरकानूनी रुपमा बसेका थप ३४ जना नेपालीले एक्जिट (बहिर्गमन भिसा) भिसा पाएका छन् । साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले थप ३४ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । योसँगै साउदी सरकारले हालसम्म १ हजार १६५ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको जनाएको छ । साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय…