बलिउड/हलिउड « Khabarhub

जब विक्की कौशलले पानीपुरी खान सिकाए, भिडियो भाइरल

मुम्बई – लकडाउनका कारण बलिउड सितारामा आफ्नो घरमा कैद भएका छन् । विश्वका विभिन्न देशमा पुग्ने सेलिब्रेटीहरु घरबाहिर निस्किन पाएका छैनन् । सेलिब्रेटीहरु सामाजिक सञ्जालमा सक्रिय भइरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमा फ्यानलाई मनोरञ्जन दिएका हुन्छन् । यतिबेला विक्की कौशलका फ्यानले बनाएको एक इन्स्टाग्राम खाता एक भिडियो सार्वजनिक गरिएको छ । जुन भिडियोमा विक्की पानीपुरी…