Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– फिल्म जगतको कथा आफैंमा अद्भुत छ । जहाँ उदाउँदो सूर्यलाई सबैले सलाम गर्छन् र अस्ताउँदो सूर्यलाई कोही हेर्न चाहँदैनन् । बलिउड अभिनेता राज किरणको जीवनमा यो भनाई मेल खान्छ । बलिउड फिल्म ‘बुलन्दी’, ‘कर्ज’, ‘घर हो तो ऐसा’, ‘तेरी मेहरनबानियाँ’लगायतका कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका अभिनेता राज किरण वर्षौदेखि गुमनाम छन् । राज…