बलिउड/हलिउड Archives | Page 41 of 189 | Khabarhub Khabarhub

कार्तिक भन्छन् ‘भगवानमा विश्वास छ’

काठमाडौँ– कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भूल भुलैया २’ केही दिनमा नै रिलिज हुँदैछ ।  यसको प्रचारप्रसारमा उनले समय दिइरहेका छन् । फिल्म हरर कमेडी रहेकाले उनले त्योसँग सम्बन्धित अनुभव समेत साटिरहेका छन् । उनले एक इभेन्टमा आफूले भगवानलाई विश्वास गर्ने बताएका छन् । 'म पोजेटिभ र नेगेटिभ इनर्जीलाई मान्छु । किनकी म जहाँ पुग्छु…