बलिउड/हलिउड « Khabarhub

अक्षयको ‘ओ माई गड २’ मा ‘श्रीराम’ बन्दै अरुण

मुम्बई(दैनिक भास्कर)– रामानन्द सागरको १९८७ को टेलिभिजन शो ‘रामायण’मा ‘भगवान राम’को भूमिका निर्वाह गरेर लोकप्रिय बनेका अभिनेता अरुण गोविल फिल्ममा पुनः ‘श्रीराम’को भूमिकामा देखिने भएका छन् । अरुण फिल्म ‘ओ माई गड’को सिक्वेलमा ‘भगवान राम’को भूमिकामा देखिन लागेका हुन । अश्विन वर्दे र अक्षय कुमारले निर्माण गर्न लागेको यो फिल्मको निर्देशन अमित रायले गर्दैछन् ।…