बलिउड/हलिउड « Khabarhub

करियरलाई ‘ट्रयाक’मा ल्याउदै श्वेता

मुम्बई(आजतक)– सन् २००१ मा टेलिभिजनमा अनुराग बसु र प्रेरणाको एक प्रेमकथालाई दर्शकले अत्याधिक रुचाए । टेलिफिल्म ‘कसौटी जिन्दगी की’ का यी दुई कलाकारले रातारात चर्चा पाए । यो शो भलै अफएयर भए पनि यी दुई कलाकार अहिले पनि उत्तिकै चर्चित छन् । टेलिफिल्ममा ‘प्रेरणा’को चरित्र श्वेता तिवारीले निभाएकी थिइन् । सुन्दर अनुहार, लामो कद र…