Live on
Your Voice, Your Power
मुम्बई(अमर उजाला)– फिल्म ‘सिंघम’ फेम अभिनेत्री काजल अग्रवाल हालका दिनमा गर्भवती भएको खबरले चर्चामा छिन् । गत वर्षको अक्टोबर ३० मा प्रेमी गौतम किचलूसँग काजलले मुम्बईमा विवाह गरेकी थिइन् । यो विवाहमा उनको परिवार र केही नजिकका साथीहरुलाई मात्र बोलाइएको थियो । विवाह पछि दुवैजना बिदा मनाउन गएका थिए । जसको तस्वीर काजलले सामाजिक सञ्जालमा…