Live on
Your Voice, Your Power
काठमाडौं- एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा भेटेनन् भने के होला ? यही अनौठो प्रश्नले दर्शकलाई उत्सुक बनाउने फिल्म हो ‘परिवार’ । अभिनेता कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको अस्वाभाविक गेटअपबाटै चर्चा कमाएको यो फिल्मको टिजर सार्वजनिक भएसँगै यसको कथालाई लिएर कौतुहलता झनै बढेको छ । पोस्टरबाटै दर्शकमा प्रश्न उठाएको फिल्मको टिजरले भने…