सिनेमा « Khabarhub

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 

काठमाडौं - नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष भूमिकामा रहेको फिल्म ‘काजी’मा समावेश गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक भएको छ ।  निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो ।  यस गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार विपिन र केकी फिचर्ड छन् ।  यो गीतले फिल्म केही दशकअघिको…