Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालमा थोरै यस्ता फिल्म छन्, जसलाई दर्शकले 'ब्राण्ड' बनाइदिएका छन् । अर्थात् ती फिल्म प्रति दर्शकको औधि आकर्षण छ । फिल्मको नामले नै एक किसिमका दर्शक हलको टिकेट काउन्टरसम्म आइपुग्ने गर्छन्। यस्तै फिल्ममा पर्छ ‘कबड्डी’ सिरिज । सानो सुरुवातबाट फिल्म यतिबेला नेपालको एउटा ब्राण्ड बनिसकेको छ । फिल्मको घोषणासँगै यसलाई दर्शकले पर्खिरहेका हुन्छन् ।…