Live on
Your Voice, Your Power
काठमाडौं - शुक्रबारबाट दुई नेपाली फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आएका छन् । लभस्टोरी फिल्मको निर्देशनमा फर्किएका निर्देशक दिनेश राउतको ‘कुमारी’मा डेब्यू नायक अबिषेक खड्का र डेब्यू नायिका आकृति राजभण्डरी शीर्ष भूमिकामा छन् । यो फिल्मले प्रदर्शनको पहिला दिनका लागि १६० भन्दा बढी शो पाएको छ । यो फिल्मको टिम देशव्यापी प्रचारमा हिडेको थियो…