Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादीका बैतडी इन्चार्ज र जिल्ला अध्यक्षलगायत नेताहरु नेकपा एमालेमा फर्किएका छन् । एमालेले आजबाट सुरु गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा एसका जिल्ला नेताहरू एमालेमा फर्किएका हुन् । बैतडीको गोठलापानीमा आयोजना गरिएको आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवम् बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, जिल्ला नेतृहरू…