विचार Archives | Page 11 of 112 | Khabarhub Khabarhub

ऊर्जामा भारतीय लगानीकर्ता खोज्ने बेला भएको छैन

नेपाल जलस्रोतको दोस्रो धनी राष्ट्रका नाताले ऊर्जाको महत्त्व र सम्भावना पनि उत्तिकै छ । भौगोलिक रूपमा पनि हामी अन्य मुलुकभन्दा जलविद्युत् आयोजना निर्माण गरेर ठुलो लाभ लिन सक्ने अवस्थामा छौँ । किनकि, हाम्रा नदीहरू उत्तरदेखि दक्षिण र नदी प्रवाहमा आधारित छन् । बाह्रै महिना बिजुली उत्पादन गर्न सकिने अवस्था छ । ऊर्जालाई मात्र प्राथमिकतामा राखेर…