साहित्य « Khabarhub

बन्द गर्छु आँखाहरू

बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी आँखा खोली बोलाऊँ भन्छु हराउँछौ तिमी बेमौसमी याद बनि हरप्रहर सताउँछौ तिमी ओठ छेउ आइदिउँ भने लजाउँछौ तिमी हजारौँको भिडमा खोजिरहेँ तिमीलाई लाखौँबाट एक मानिस रोजिसकेँ तिमीलाई बाडुलीको बाटो भई कतिखेर धाउँछौ तिमी बन्द गर्छु आँखाहरू अनि पो आउँछौ तिमी आँखा खोली बोलाऊँ भन्छु हराउँछौ तिमी बेमौसमी याद…