साहित्य « Khabarhub

भ्रष्टाचारविरुद्धको आन्दोलनमा होमिए महोत्तरीका साहित्यकार  

महोत्तरी- बीसको दशकयता नेपाली साहित्यमा देखापरेका साहित्यिक आन्दोलनमध्ये केही मात्र अस्तित्वमा छन्। तर ‘राल्फा’ आन्दोलनको चर्चा हिजोआज पनि भइरहन्छ।  २०२१ सालमा सरकारविरुद्ध सुरु भएको राल्फा प्रगतिशील संगीत बनेर स्थापित भयो। काठमाडौँमा जन्मिए पनि यो आन्दोलन गाउँगाउँसम्म पुग्यो। पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची-महाकालीसम्म पुगेका थिए । यस्तै साहित्यिक आन्दोलनको सुरुवात हुने भएको छ, महोत्तरीमा पनि। भ्रष्टाचारविरुद्ध…