साहित्य « Khabarhub

पैसा नभई पहिचानका लागि भारतबाट फर्केर नेपालमा फिल्म बनाएँ

काठमाडौँ : नेपाली कला, साहित्य र सिनेमा क्षेत्रको एक प्रखर व्यक्तित्व प्रकाश सायमीको जन्म बुवा रत्न दास मानन्धर र आमा लक्ष्मी देवीका सुपुत्रका रुपमा सन् १९६५मा काठमाडौँमा भएको हो। सानैदेखि कला साहित्यमा रुचि राख्ने सायमी नेपाली चलचित्र निर्देशक, कवि, लेखक तथा निर्माता हुन्। सन् १९८६ देखि उनले धेरै व्यवसायिक नेपाली चलचित्रहरुमा सहायक निर्देशक र पटकथा…