मुख्य समाचार Archives | Page 35 of 320 | Khabarhub Khabarhub

नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ

सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक चलिरहेको छ। बैठकमा उठेका एजेन्डा, केन्द्रीय सदस्यले नेतृत्वलाई सोधिराखेका प्रश्न, पार्टी अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनलाई हेर्दा सबैको विचार दृष्टिकोण र निष्कर्ष देख्दा माओवादी पार्टी कठिन मोडबाट गुज्रिराखेको छ। २०७८ सालको पुसमा माओवादीको केन्द्रीय समितिको बैठक, माओवादीको महाधिवेशन भएपछिको यो दोस्रो बैठक हो। यो बीचमा पदाधिकारी र स्थायी…