मुख्य समाचार « Khabarhub

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध नारा लगाउँदै हिँड्दै गर्दा एक जेष्ठनागरिक माथि दुव्र्यवहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । यसबारे गृहमन्त्री सुधन गुरुङले चासो दिएका थिए । उनीमाथि युवा संघ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईँले दुव्र्यवहार गरेका थिए । उनी पक्राउ परिसकेका छन् । उनलाई…