ब्रेकिङ स्टोरी « Khabarhub

चीनकै कारण साइबर सुरक्षामा खतरा

एफबीआईले अहिले संसारलाई नै आश्चर्यमा पार्ने रहस्य बाहिर ल्याएको छ। रहस्यमयी ढङ्गले चिनियाँ ह्याकरले लाखौँ अमेरिकी अनलाइनमा प्रहार गरेको तथ्य एफबीआईले सार्वजनिक गरेको हो। एफबीआईले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकीहरू साइबर सुरक्षामा धेरै नै सतर्क हुनुपर्ने अवस्था छ। पछिल्लो समय एफबीआईले सार्वजनिकगरेका सात जना विगत १४ वर्षदेखि ह्याकिङमा संलग्न भएको जनाइएको छ। अमेरिकी स्टेट डिपार्टमेन्टले…