Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई पाँचौ सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १०३ रन बनाउँदा आफ्नो ५ विकेट गुमाएको हो । नेपालका कुशल भुर्तेलले नामिबियाका कप्तान ग्रिर्हाड इरासमूसलाई ५२ रनमा करन केसीबाट क्याच आउट गराए । चौथो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीले नामिबियाका जन…