ब्रेकिङ स्टोरी « Khabarhub

निःसन्तान दम्पत्तीका लागि वरदान बन्दै आइभिएफ

काठमाडौं - कैलालीको बर्दगोरिया गाउँपालिकाकी ३५ वर्षीया निशा धामी (नाम परिवर्तन) एक निजी विद्यालयकी शिक्षिका हुन्। उनको बिहे भएको १५ वर्ष हुँदासमेत बच्चा भएन। सन्तान प्राप्तिका लागि गाउँले जडिबुटीसहित अनेक औषधी गरे पनि उनी आमा बन्न सकिनन्। आमा बन्न नसकेकै कारण उनले दिनरात घरका सदस्यको दुर्व्यवहार सहनु परेको छ। आफूभन्दा पछाडि बिहे गरेकी देउरानी र…