ब्रेकिङ स्टोरी « Khabarhub

मुलुकमा परिवर्तन भइरहेको छ : रास्वपा उपनेता पराजुली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले देशमा परिवर्तन आइरहेको दाबी गरेका छन् । मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै उपनेता पराजुलीले थोरै प्रयासले परिवर्तन सम्भव हुँदो रहेछ भन्ने अनुभव भएको उल्लेख गरे । एसईई परीक्षाको नतिजा एक महिनामै नतिजा प्रकाशित गर्न सकिएको उदाहरण दिँदै उनले मुलुकमा परिवर्तन भइरहेको उल्लेख गरे । उनले परीक्षामा…