Live on
Your Voice, Your Power
गाजा – गाजाको दक्षिणी क्षेत्रमा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)को टोली हमासले हस्तान्तरण गर्न लागेको चार बन्धकका शव बुझ्न पुगेको छ। इजरायली सेनाका अनुसार तोकिएको स्थानमा रेडक्रस टोलीलाई हमासले शवहरू कफिनमा राखेर बुझाउने तयारी गरेको छ। हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार जनाको शव फिर्ता गर्ने घोषणा पहिले नै गरेको थियो। हाल पनि २६ बन्धकका शवहरू हमासको…